२३ बैशाख २०८१, आइतबार

Tag: मुख्यमन्त्री बन्दै

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री बन्दै

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन् । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेसंगै कांग्रेसका शाहलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि सुदूरपश्चिममा एमालेको सरकार