१४ बैशाख २०८१, शुक्रबार

Tag: मुख्यमन्त्रीमा नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा जीवनबहादुर शाही नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाही नियुक्त भएका छन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेपछि शाहीले दाबी पेश गरेका थिए । प्रदेश