८ बैशाख २०८१, शनिबार

राजीनामा दिएको ५ घण्टा नबित्दै शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त


शङ्कर पोखरेल

बुटवल । शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका छन् । नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेललाई प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा नियुक्त गरेको जानकारी दिएको छ ।

आजमात्र पदवाट राजीनामा दिएका पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !