१८ बैशाख २०८१, मंगलबार

Tag: माइक्रोबस

पर्यटनमन्त्री प्रेम आले माइक्रोबसमा यात्रुसँगै यात्रा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले माइक्रोबसमा यात्रा गरेका छन् । सचिवालयका अनुसार बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री