४ जेष्ठ २०८१, शुक्रबार

Tag: महासमिति बैठक

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताएका छन् । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठककोे समापनसत्रमा उहाँले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताए । “आगामी निर्वाचनमा कांग्रेसलाई