२० बैशाख २०८१, बिहिबार

Tag: महान शहीद

महान शहीदहरूका कारण स्वतन्त्रताको हक उपभोग गर्न पाएका छौं : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले महान शहीदहरूका कारण आज स्वतन्त्रताको हक उपभोग गर्न पाएको बताएका छन् । महामन्त्री थापाले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन्। थापाले लेखेका छन्, “हामीले जुन स्वतन्त्रताको हक उपभोग