२१ बैशाख २०८१, शुक्रबार

शान्ता चौधरीद्वारा महान शहीदहरूप्रति श्रद्धासुमन


शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेतृ शान्ता चौधरीले महान शहीदहरूप्रति श्रद्धासुमन गरेकी छन्। उनले एक स्टाटस लेख्दै महान शहीदहरूप्रति श्रद्धासुमन गरेकी छन्।

उनले लेखेकी छन्, “तानाशाही साशक थियो,चार भाईको रगत पियो
प्रजातन्त्र खोज्दाखेरी झुण्डाएर मारिदियो
होनहार सपुत थिए जनतालाई जगाईदिए
हासीहासी देशका लागि आफ्नो रगत बगाई दिए
कसैलाई झुण्डाई दिए कसैलाई गोली हाने
थाहा भएन साशकलाई रक्तबिज कस्तो हुन्छ
एउटा सपूत ढाल्दाखेरी हजारौको जन्म हुन्छ
श्रद्धासुमन”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !