२२ बैशाख २०८१, शनिबार

Tag: महान् खेलाडी

सम्झनामा फुटबलका महान् खेलाडी म्याराडोना (फोटो फिचर)

एजेन्सी । फुटबलका महान् खेलाडी डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं पूर्वम्यानेजर समेत रहेका म्याराडोनाको नोभेम्बरको शुरुमा मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो । उनी आफ्नो फुटबल खेलाडी जीवनभर सर्वश्रेष्ठ खेलाडीको रूपमा चिनिएका थिए