१४ बैशाख २०८१, शुक्रबार

Tag: महानगरपालिका

प्रचण्डको दावी : आज बेलुकासम्म महानगरको बाँडफाँड टुंगो लाग्छ

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै बेलुकासम्म नै महानगरको बाँडफाँड टुंगो लाग्ने दावी गरेका छन् । अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धन महानगरपालिकाको चुनावी तालमेलमा सहमति नजिक रहेको संकेत गरेका हुन्