५ जेष्ठ २०८१, शनिबार

Tag: महानगरपालिका

उपचार सेवाप्रति विश्वस्त छैनन् बिरामी

२८ असार, चितवन । उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा यहाँको उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका