५ जेष्ठ २०८१, शनिबार

Tag: महानगरपालिका

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

१९ साउन, रत्ननगर । चितवनको भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा फेरी नारायणगढ–¬मुग्लिन सडकखण्ड अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ६ बजे खसेको पहिरोले गर्दा सडक अवरुद्ध हुन पुगेको र सो क्षेत्रमा अझै पानी परिरहेकोे छ ।