१४ बैशाख २०८१, शुक्रबार

Tag: मरौटी

बहुउपयोगी जडिबुटी मरौटीका फाइदा बारेमा छोटो जानकारी

स्वास्थ्यका दृष्टिकोणले मरौटी निकै महत्वपूर्ण औषधिको रूपमा लिइएको छ । हाम्रो भन्सामा प्राय: अचारको रूपमा मरौटी खाने गरेका छौं । मरौटीलाई नचिन्ने कम होलान भन्ने मलाई लाग्छ। मरौटीको स्वाद हल्का पिरो रमरमको स्वादमा हुन्छ । मरौटिलाई आयुर्वेद औषधिमा बढी प्रयोग