२२ बैशाख २०८१, शनिबार

Tag: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष

नयाँ वर्षमा सुशासनको नयाँ आयामको अनुभूति गर्न पाइयोस् : पूर्वअध्यक्ष रेग्मी

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नयाँ वर्षमा जनताले नवीन दृष्टिकोण, नयाँ मार्गचित्रका साथ विकास, समृद्धि र सुशासनको नयाँ आयामको अनुभूति गर्न पाउन भन्ने शुभकामना गरेका छन् । नव वर्ष २०८० को उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा उनले नयाँ वर्ष सुख