१२ बैशाख २०८१, बुधबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरे मतदान


मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले गरे मतदान

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मध्यबानेश्वरस्थित सानो गौचरन हाइट मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तह निर्वाचन अन्तर्गत उनले सो मतदान केन्द्रबाट मताधिकारको प्रयोग गरेको पूर्व अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !