२३ बैशाख २०८१, आइतबार

Tag: मनोसामाजिक अस्पताल

मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने

१९ पुस, काठमाडौँ । नख्खु कारागारमा निर्माणाधीन मनोसामाजिक अस्पताल छिट्टै सञ्चालनमा आउने भएको छ । कारागारभित्रै खोलिएको यसप्रकारको यो पहिलो अस्पताल हो । अस्पतालको भवन निर्माण सम्पन्न भइसकेको र कारागार व्यवस्था विभागले दरबन्दी स्वीकृत गरिसकेकाले आगामी वैशाखदेखि सञ्चालनमा आउने कारागार