१५ बैशाख २०८१, शनिबार

Tag: मनमुटाव

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच मनमुटाव

चैत ६, काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई तोकेपछि त्यसमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् । सभामुख सापकोटाले बुधबार