२० बैशाख २०८१, बिहिबार

Tag: मदनकृष्ण श्रेष्ठ

मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको ‘सुनको कचौरी’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका मिलन नेवारको स्वर रहेको ‘सुनको कचौरी…’ नामक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ भने म्युजिक एरेन्ज राजन इशानले गरेका छन् ।