२६ बैशाख २०८१, बुधबार

Tag: मंसिर १० गतेदेखि गर्ने निर्णय

नेकपा एमालेको दशौं महाधिवेशन मंसिर १० गतेदेखि गर्ने निर्णय

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिर १० गतेदेखि निर्णय गरेको छ । आज मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान बसेको पार्टी स्थायी कमिटी बैठकले मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको