१५ बैशाख २०८१, शनिबार

Tag: भेटेरै दिए बधाई

नवनिर्वाचित राष्ट्रपति पौडेललाई भेटेरै सभामुख घिमिरेले दिए बधाई

काठमाडौँ । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर बधाई ज्ञापन गरेका छन् । मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका हुन् । नौ दलीय गठबन्धनको साझा