१५ बैशाख २०८१, शनिबार

Tag: भुटानी प्रयास

यस्तो छ कोरोना नियन्त्रणमा भुटानी प्रयास

झापा । नेपालका पूर्वीसीमा काँकडभिट्टाबाट पौने दुई सय किलोमिटर मोटर यात्रापछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भुटान चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली फुन्चोलिङ बजार बन्द थियो । सर्वसाधारण घर बाहिर निस्किएका थिएनन् । सडकमा सरकारी गाडी मात्र