२३ बैशाख २०८१, आइतबार

Tag: भारतको ७३औँ गणतन्त्र दिवस

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीद्वारा भारतलाई गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेका छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा ‘आजादीका अमृत महोत्सव’का