२३ बैशाख २०८१, आइतबार

Tag: बोलन्या थली

‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’

अमरगढी । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए । उनका अनुसार करिव ७५० को