१३ बैशाख २०८१, बिहिबार

‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’


पश्चिम सेती

अमरगढी । पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिए ।

उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुनेछ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले पश्चिम सेती छिटो बनाउन माग गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !