१५ बैशाख २०८१, शनिबार

Tag: बोइङ ७३७ म्याक्स

बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु

सानफ्रान्सिस्को, १६ असार । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका बिमान उडाउन प्रतिबन्ध लगाएको थियो ।