२५ बैशाख २०८१, मंगलबार

Tag: बेरुजु व्यवस्थापन प्रणाली

कर्णालीमा बेरुजु व्यवस्थापन प्रणाली लागू हुँदै

सुर्खेत । कर्णाली प्रदेशमा रहेको बेरुजुलाई व्यवस्थित बनाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गरिने भएको छ । वित्तीय अनुशासन, पारदर्शिता कायम, सुशासन कायम, वित्तीय सूचनामा नागरिकको पहुँच तथा आर्थिक विश्वसनीयता बढाउन बेरुजु व्यवस्थापन प्रणाली लागू गर्न लागिएको प्रदेश लेखा नियन्त्रण कार्यालयका