१५ बैशाख २०८१, शनिबार

Tag: बुलबुले

बुलबुलेमा क्वारेन्टाइन बनाइँदै

सुर्खेत, ९ चैत । कोभिड-१९ को सम्भावित जोखिम न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले बुलबुले उद्यानमा क्वारेन्टाइन कक्ष बनाउन शुरु गरेको छ । प्रदेश सरकारको आग्रहमा यहाँस्थित नेपाली सेनाले शनिबार सम्भावित स्थानको सम्भाव्यता अध्ययन सकेर आजदेखि क्वारेन्टाइन कक्ष निर्माण शुरु गर्ने