२४ बैशाख २०८१, सोमबार

Tag: बीपी कोइराला

संसदमा प्रेम सुवालले भने- भ्रष्टाचारका कारण प्रतिष्ठानको मात्र नभइ बीपी कोइरालाको बदनाम भयो

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचार अनियमितताले प्रतिष्ठानको मात्र नभइ कांग्रेस नेता बीपी कोइरालाको बदनाम भएको बताएका छन् । शुक्रबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद सुवालले प्रतिष्ठान सबैभन्दा