२६ बैशाख २०८१, बुधबार

Tag: बिहान १०ः२३ बजे

आज घटस्थापनाको शुभ साइत बिहान १०ः२३ बजे

काठमाडौँ । यस वर्षको नवरात्रारम्भ आज सोमबारदेखि सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापना गरिंदै छ । घटस्थापनाका लागि आज बिहान १०ः२३ बजेको साइत शुभ रहेको छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा