२३ बैशाख २०८१, आइतबार

Tag: बाहिरिए

महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेर सर्वोच्चबाट बाहिरिए जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेका छन् । जबराले आज सर्वोच्च अदालतबाट महाअभियोग प्रस्ताव दर्ता भएको जानकारी पत्र बुझेर बाहिरिएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी केन्द्रका सांसदले