२० बैशाख २०८१, बिहिबार

Tag: बालुवाटारमा सुरु

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरु भएको छ । आफूलाई विश्वासको मत दिने राजनीतिक दलका नेतासँग प्रधानमन्त्री प्रचण्डले आज छलफल सुरु गरेका हुन् । सत्ता समीकरणबारे थप छलफल गर्न सरकारलाई विश्वासको मत दिने पार्टीहरूको बैठक