२३ बैशाख २०८१, आइतबार

Tag: बाली

किसानलाई कात्तिके बाली भित्र्याउने चटारो

सिमकोट, १३ असोज । उच्च हिमाली जिल्ला हुम्लाका किसानलाई कात्तिके बाली भित्र्याउन भ्याइनभ्याई भएको छ । किसानहरू यतिबेला फागुन चैतमा लगाएको बाली कोदो, चिनो फापरलगायतका कात्तिके बाली भित्र्याउन थालेका छन् । वर्षको एक बाली पाक्ने हुम्लामा मुठी रोपी मानो भित्र्याउन