१४ बैशाख २०८१, शुक्रबार

Tag: बारा जिल्ला

बारा जिल्लामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

कलैया । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९ मत ल्याई वडाध्यक्ष पदमा विजयी भएका हुन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा उनी सोही पदमा निर्वाचित भएका थिए