१४ बैशाख २०८१, शुक्रबार

Tag: बाबुछोराको मृत्यु

सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु

सुर्खेत । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर गाडीमा सवार दुई जनाको मृत्यु भएको छ । सल्यानमा गुडिरहेको बसमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको हो । प्रहरीका अनुसार आज बिहान साढे १० बजे गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा मृत्यु हुनेहरुमा रोल्पाको