२५ बैशाख २०८१, मंगलबार

Tag: बागचौर नगरपालिका

बैंकमा शङ्कास्पद वस्तु फेला परेपछि……

सल्यान, १ साउन । बागचौर नगरपालिकामा रहेको एक बैंकको सटरमा शङ्कास्पद वस्तु आज बिहान फेला परेको छ । बागचौर-२ बागचौरमा रहेको मुक्तिनाथ विकास बैंकको सटरमा बाल्टिन बम जस्तो शङ्कास्पद वस्तु फेला परेको हो । जनपरिषद् सल्यानका नाममा कार्यालय बाहिर बाल्टिन