२५ बैशाख २०८१, मंगलबार

Tag: बाँध

बेपत्ता खोज्दै कालीगण्डकीको बाँधसम्म

बलेवा, २३ भदौ । बाढीपहिरोले बगाएर कालीगण्डकीसम्म पु¥याएको हुनसक्ने आशङ्कामा बागलुङको ढोरपाटन नगरपालिका–९ मा भदौ १७ गतेदेखि बेपत्ता भएकाको खोजी कालीगण्डकी जलविद्युत् आयोजनाको स्याङ्जाको मिर्मिस्थित ड्यामसम्म प्रहरीले खोजी थालेको छ । बाढीपहिरो गएको छ दिन बिते पनि बेपत्ता भएका सबैजना