२३ बैशाख २०८१, आइतबार

Tag: बलात्कारको घटना

अहिले चर्चामा रहेको बलात्कारको घटनाको छानविन गर्न सभामुख सापकोटाद्वारा रुलिङ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अहिले चर्चामा रहेको बलात्कारको घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारको नाममा रुलिङ गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सभामुख सापकोटाले ८ वर्ष अगाडि एउटा सुन्दरी प्रतियोगिताका आयोजकले सहभागि एकजना किशोरीलाई