२३ बैशाख २०८१, आइतबार

Tag: बर्दिवास

काठमाडौंबाट उदयपुर जाँदै गरेको बस बर्दिवासमा दुर्घटना, १ जनाको मृत्यु

१३ बैशाख, महोत्तरी । काठमाडौंबाट लकडाउनमा अलपत्र परेका सर्वसाधारणलाई लिएर उदयपुरतर्फ आउँदै गरेको बस आज शनिबार बिहान बर्दिवासमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बस बर्दिवास नगरपालिका-३ को बाटु भन्ने स्थानमा बा ३ ख ४०३६ नम्बरको बस बिहान