२४ बैशाख २०८१, सोमबार

Tag: बराहपोखरी गाउँपालिका

बराहपोखरीको प्रशासनिक भवन निर्माणमा ढिलासुस्ती

खोटाङ । बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा ठेकेदार कम्पनीको ढिलासुस्ती भएको पाइएको छ । गत वैशाख ६ गते निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीले कामको जिम्मा लिएको थियो । विसं २०७८ कात्तिक ७ गते सम्झौता गरिएको उक्त प्रशासनिक भवनको काम हालसम्म