२४ बैशाख २०८१, सोमबार

Tag: बबर हायत

विराटनगर वारियर्स इपीएलको प्लेअफमा, बबर हायतको नयाँ रेकर्ड

७ पुस, काठमाडौं l चितवन टाइगर्सलाई ७३ रनले पराजित गर्दै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको विष्फोटक ब्याटिङको मद्दतमा ८ विकेट गुमाएर