२६ बैशाख २०८१, बुधबार

Tag: फोनवार्ता

अमेरिकी राष्ट्रपति र इजरायली प्रधानमन्त्रीबीच फोनवार्ता

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री ताफ्ताली बेनेटबीच फोनवार्ता भएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ ।