२३ बैशाख २०८१, आइतबार

Tag: प्रेमको महिना

आखिर के हो भ्यालेन्टाइन डे ? यो किन मनाइन्छ ?

प्रेमको महिना फेव्रुअरीमा आज फेव्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस । विश्वभर एक आपसमा उपहार अनि प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको फूल तथा विभिन्न उपहार आदान-प्रदान गरी दिवस मनाउने