८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रस्तावित प्रधानन्यायाधीश

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ जारी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आज ससदीय सुनुवाइ जारी रहेको छ । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा आफ्नो प्रस्तुति दिइरहेका छन् । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग छलफल गरेपछि प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठसँग छलफल सुरु भएको हो । समितिको