२२ बैशाख २०८१, शनिबार

Tag: प्रतिनिधि सभा विघटन

प्रतिनिधिसभा विघटन षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति : महासचिव पोखरेल

दाङ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव तथा पुर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटनलाई राजनीतिक दलहरुमा देखापरेको विरोध, कुण्ठा र षडयन्त्रलाई सामना गर्न प्रयोग गरिएको रणनीति भनेका छन् । प्रेस चौतारी दाङको नवौं अधिवेशनको उट्घाटनमा बोल्दै महासचिव पोखरेलले त्यसलाई