२४ बैशाख २०८१, सोमबार

Tag: प्रतिनिधिसभा र प्रदेशसभा

वाम गठन्धनको घोषणापत्र मंगलबार सार्वजनिक गर्ने

कात्तिक २०, काठमाडौँ । वाम गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार पारेको चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । घोाषणापत्रमा विगतका वामपन्थी सरकारले अगाडि सारेको ‘आफ्नो गाउँ आफैं बनाऔं’, ‘नेपालको पानी जनताको लगानी’, ‘घरघरमा बिजुली जनजनमा