१४ बैशाख २०८१, शुक्रबार

Tag: प्रज्ञाप्रेमी

शालिनी छन्द – प्रज्ञाप्रेमी

ॐ श्रीपरमात्मने नम: । प्रज्ञाप्रेमी श्रीप्रतिष्ठा कमाऊन् मातालाई भव्यनिष्ठा चढाऊन् । बाबालाई मान्यतामामा मिलाऊन् प्रज्ञाप्रेमी पुत्रपुत्री पढाऊन् ।। १।। प्रज्ञाप्रेमी शारदाश्री पुकारून् प्रज्ञाप्रेमी स्वप्न साकार पारून् । प्रज्ञाप्रेमी अच्युतश्री सकारून् प्रज्ञाप्रेमी ज़िन्दगानी सुधारून् ।। २।। प्रज्ञाप्रेमी काव्य लेखून् अनन्य प्रज्ञाका