२६ बैशाख २०८१, बुधबार

Tag: पोखरेलले दिए राजीनामा

अन्तत: एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले आज सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । एआईजी पोखरेलले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)