१४ बैशाख २०८१, शुक्रबार

Tag: पृथ्वी राजमार्ग

सुख्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गमा सुक्खा पहिरो खसेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–९, मझिमटारमा सुक्खा पहिरो खसेको हो । सोमबार बिहान ३ बजेतिर खसेको सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको हो । यद्यपि पहिरो पन्छाएर बिहान ९ बजेदेखि एकतर्फी