२५ बैशाख २०८१, मंगलबार

Tag: पृथ्वी राजमार्ग

आजदेखि पृथ्वी राजमार्गको याम्पा-घाँसीकुवा खण्ड दैनिक ५ घण्टा बन्द

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवाखण्ड आजदेखि दैनिक ५ घण्टा बन्द हुने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार योजनाअन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले आजदेखि दैनिक ५ घण्टा सडक बन्द गर्न लागिएको हो । बन्दीपुर गाउँपालिका–५