२६ बैशाख २०८१, बुधबार

Tag: पृथ्वी राजमार्ग

अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडकखण्ड पुनः सञ्चालन

तनहुँ, ६ साउन (रासस) । सोमबार रातिदेखि परेको अविरल वर्षापछि पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा अवरुद्ध भएको मुग्लिन-पोखरा सडकखण्ड साँझ ८ बजेदेखि पुनः सञ्चालन भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी गाउँपालिकामा पर्ने मार्कीचोक र ऐनापहरामा गएको पहिरो पन्छाएपछि अवरुद्ध