१५ बैशाख २०८१, शनिबार

Tag: पृथ्वीराजमार्ग

५ घण्टापछि पृथ्वीराजमार्ग सञ्चालनमा

दमौली, तनहुँ । सुक्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार सडकखण्ड पाँच घण्टापछि पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान ४ः५० बजे सुक्खा पहिरो खसेर उक्त खण्ड अवरुद्ध भएको थियो । सुक्खा पहिरो पन्छाएर पाँच घण्टाको